Why You Should Vote?

The air you breathe, the medicine you take, the tax you pay, the bus fare you struggle with every day, how government offices work, whether your teacher shows up in class, what your children learn, how floods and landslides are managed, how safe your roads are, the price of the vegetables you buy, the kind of fertilisers used in them— all of it depends on policy.

And policy depends on politics. They all connect back to all those who are in power.

From the day you are born till the day you are gone: what you eat, what you wear, where you live, how you work, everything eventually ties back to policy. Those who makes these policies depends on YOUR vote.

So voting matters. It matters because the person you send to these decision-making positions directs the direction of your life.

We are the ones who send people to power. If our choices turn wrong, we are accountable, and the responsibility falls on us. Because we chose them. or the rest remained silent.

So this time, make sure YOU VOTE.

Vote to send the right people to positions where they can work for the betterment of the Nation. Vote to make YOUR life better. Vote, because it is not just your right. It is your power. Your Voice!

And this is why YOU SHOULD VOTE.

मतदान के का लागि गर्ने

हामीले कस्तो हावामा सास फेरिरहेका छौं, कुन औषधीको मूल्य बढछ, कुन सामानमा कति कर लाग्छ, बसको भाडाको दर, सरकारी अफिसमा काम कसरी हुन्छ, बाढी–पहिरो र विपिन्न पेरिसथिती आउँदा कस्तो रोकथाम गर्न पर्छ, शिक्षकले विद्यालयमा पढाउनु हुन्छ कि हुँदैन, के पढाउनु हुन्छ, र कसरी पढाउनु हुन्छ, हामीले खाने तरकारीको भाउ देखि त्यो तरकारीमा राखेको मल कस्तो छ, —हाम्रो जीवनको हरेक कुरा राजनीतिमा सँग नै जोडिएको छ।

जन्म देखि अन्तै सम्म, खाना देखि लुगा, बस्ने ठाउँ, फेर्ने सास, काम गर्ने ठाउँ– सबै कुरा अन्त्यमा ”“नीति” मा नै गएर जोडिन्छ । नीति बनाउने मान्छेमा नै गएर ठोकिन्छ।

जनताका लागि निर्णय गर्नु सक्ने यस्तो महत्त्वपूर्ण पदमा को छ भन्ने कुराले निकै फरक पार्दछ। त्यसैले, आफ्न जिन्दगीलाई राम्रो बनाउन मत दिना अत्यन्त जरूरी छ।

आर्कोले आएर देश बनाउने होइन, हामी आफैले नै मतदान गरेर पठाएका मान्छेहरूले देश बनाउने हो। यदि हामीले पठाएका व्यक्तिले देश बिगारियो भने, गलत मान्छे पठाएकोमा हामी आफैले नै त्यसको जिम्मेवारी लिनुपर्छ ।

त्यसैले मतदान गर्न अति आवश्यक छ । सही प्रतीनिधिलाई सही ठाउँमा पठाउनका लागि मतदान गर्नुपर्छ।

किन भन्ने हाम्रो मत हाम्रो शक्ती हो ।

View your Voter Registration

If you have already registered, you can look up your name on the voter registration list.